कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित
प्रकाशित मिति
January 26, 2023
१२ माघ २०७९, काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिए ।
आम चुनावको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका एजेण्डा थिए । पुस २२ गतेका लागि बोलाएको बैठक पटक–पटक सर्दै आएको थियो । नेताहरूका अनुसार राष्ट्रपति निर्वाचनअघि अब कांग्रेस बैठक बस्ने सम्भावना छैन ।
गठबन्धन भत्किएपछि रक्षात्मक अवस्थामा रहेका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति फेस गर्न डराएको आरोप लाग्दै आएको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका विषयमा पनि कांग्रेसभित्र मतभेद छ ।
Related
Recent News
- नेपालमा ग्रीन हाइड्रोजन परियोजनाहरुका लागि कन्सियस इनर्जी-केयू र उर्जा डेभेलपर्स साझेदार
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रपतिले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन
- बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव
- सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल
- भद्रपुरको दुर्घटनामा एक महिलाको मृत्यु, दुर्घटनामा परी एकैदिन ५ जनाले ज्यान गुमाए
- पहिलो दिनको हिमालयन हाइड्रो एक्स्पो तस्विरमा यस्तो देखियो
- आज रातिदेखि मौन अवधि सुरु, उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने
- शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानलगायत नेपाल–कतारबीच भएका आठ सम्झौता र समझदारी
- कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया