• २३ भदौ २०८३, मंगलबार
  • ३ः३९ दिउँसो

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार १२:१३

११ माघ, २०७९, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ।

National Life

प्रतिकृया