• १३ असोज २०८३, मंगलबार
  • ८ः३५ बिहान

ठमेलको नाइट क्लबबाट ओलीको ‘र्‍याप’ गीत सार्वजनिक

प्रकाशित मिति

२०७९ कार्तिक २६ गते, शनिबार १०:५३

२६ कात्तिक, २०७९, काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एक नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् । ओली शुक्रबार मध्यराति ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) पुगेर आफ्नो बखानमा बनेको र्‍याप गीत ‘शहर शहरमा ओली’ सार्वजनिक गरेका हुन्।

National Life

चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ । यो र्‍याप गीत यूट्युबमा एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो।


‘युवाहरु माझमा LOD मा आज युवाहरूलाई मन पर्ने नयॉ ऱ्याप गीत सार्वजनिक गरियो।’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया