• १८ भदौ २०८३, बिहीबार
  • २ः२० दिउँसो

गरिमा विकास बैंक र फोकस वानबीच भुक्तानी सेवासम्बन्धी सम्झौता

प्रकाशित मिति

२०७९ भाद्र ७ गते, मंगलवार ०५:३४

७ भाद्र २०७९, काठमाडौँ : विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनससँग सम्झौता गरेको छ ।


जसअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः मोबाईल टपअप, इन्टरनेटरबिद्तुतरखानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।

Kamana Sewa

साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया