• ४ असोज २०८३, आइतबार
  • १ः५६ दिउँसो

साफ यु-२०: नेपालविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता

प्रकाशित मिति

२०७९ श्रावण १५ गते, आईतवार ०८:३३

१५ साउन २०७९, काठमाडौँ : साफ यु-२० चाम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १-० गोलले पछि परेको हो ।

National Life

खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ । यता भारतलाई आज जित्नै पर्ने दबाब रहेको छ ।


यस्तै, आजको खेल जिते नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । दुई खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । यस्तै, समान खेलबाट तीन अंक जोडेको भारत तालिकाको तेस्रो स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया