• ३ असोज २०८३, शनिबार
  • ९ः४९ राती

हनुमन्ते करिडोरको काम रोक्द भक्तपुरको चार दोवाटो क्षेत्र डुबानमा

प्रकाशित मिति

२०७६ असार २८ गते, शनिबार ०१:४३

भत्तपुर, लगातारको अबिरल बर्षासँगै हनुमन्तेको बितण्डा रोक्न पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले अघि बढाउनु भएको हनुमन्ते करिडोरको दायाँबायाँ रिटेनिङ्ग वाल निर्माण कार्यमा अवरोध गर्दा शुक्रबार भक्तपुरको चार दोवाटो आसपासका क्षेत्र डुवानमा परेका थिए । अघिल्लो बर्ष राधेराधे, नयाँ ठीमीलगायत जुनजुन ठाउँमा डुवान भएको थियो, हाल हनुमन्ते करिडोरको दायाँबायाँ रिटेनिङ्ग वाल निर्माण भएका त्यस ठाउँहरुमा खोला छिरेको छैन ।

National Life

ठिमीको चारदोवाटो जहाँ विवाद निकालेर हनुमन्ते करिडोरको काम रोकिएको थियो । त्यस ठाउँ पुरै डुबान भएको थियो । हनुमन्ते खोलामा बाढी आएपछि भक्तपुरको चारदोवाटोस्थित तरकारी तथा फलफूल बजारसमेत डुवानमा परेका थिए । डुवानबाट लाखौं मुल्यको तरकारी क्षती पुगेको जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

प्रतिकृया