• १८ असोज २०८३, आइतबार
  • ११ः१२ बिहान

काठमाडौँको ढुंगेअड्डामा शंकास्पद वस्तु, सेनाको बम डिस्पोजल टोली पुग्यो

प्रकाशित मिति

२०७८ फाल्गुन ६ गते, शुक्रबार ०७:५७

६ फागुन २०७८, काठमाडौँ : काठमाडौँको ढुंगेअड्डामा विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । कालिका पेट्रोल पम्प नजिक आज बिहान शंकास्पद वस्तु भेटिएको हो । अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पार्ने तयारी गरेको छ ।

National Life

प्रतिकृया