• २३ भदौ २०८३, मंगलबार
  • १ः२२ दिउँसो

सुनको मूल्य बढ्यो

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ११:४५

१२ माघ २०७८, काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सन बुधबार बढेर तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

National Life

यस्तै, तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


यता चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया