• २३ भदौ २०८३, मंगलबार
  • ३ः०८ दिउँसो

बतासले होटल चलाएको धर्मशाला पर्यटनमन्त्री आलेले निरीक्षण गर्दै

प्रकाशित मिति

२०७८ माघ २ गते, आईतवार ०९:०९

२ माघ २०७८ काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् । पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

National Life

पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ । यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।

प्रतिकृया