• १८ असोज २०८३, आइतबार
  • ३ः५५ दिउँसो

राष्ट्रियसभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०१:५५

२१ पुस २०७८, काठमाडौं : सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् । गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो ।

National Life

प्रस्तावको समर्थकमा काँग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जसपाकी प्रमिलाकुमारी रहेकी छन् ।

प्रतिकृया