• १८ असोज २०८३, आइतबार
  • ३ः१७ दिउँसो

गुणस्तर विभागको जिम्मेवारी मिश्रलाई

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०१:४६

२१ पुस २०७८, काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशक दिनानाथ मिश्रले पदभार सम्हालेका छन् । विभागमै रहेर उप महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका मिश्रले आजदेखि महानिर्देशकको पदभार सम्हालेका हुन् ।

National Life

सरकारले विभागका निवर्तमान महानिर्देशक विश्वबाबु पुडासैनीलाई बागमती प्रदेशमा सुरुवा गरेको थियो विगत ९ वर्षदेखि विभागको जिम्मेवारीमा रहेका उनी गत महिना प्रदेशतर्फ सरुवा भएका थिए ।


उनको सरुवा भएलगत्तै मिश्रलाई जिम्मेवारी दिइएको थियो । तत्कालीन उपमहानिर्देशक मिश्रलाई बढुवा गरेर सरकारले महानिर्देशकको जिम्मेवारी दिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया