• १८ असोज २०८३, आइतबार
  • ११ः५८ बिहान

बुधबार सुनचाँदीको मुल्यमा वद्धि, कतिमा भईरहेको छ कारोवार ?

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०१:११

२१ पुस २०७८, काठमाडौँ : आज नेपाली बजारमा सुनको मूल्य एकैदिन ६ सयले बढेको छ । बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँ ले बढेर १ हजार २ सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिकृया