• २३ भदौ २०८३, मंगलबार
  • ११ः५३ बिहान

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७८ पुष १६ गते, शुक्रबार ०५:३३

१६ पुस २०७८, काठमाडौं : जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर ठिमी नगरपालिका ५ घर भएका ३४ वर्षीय राकेश कर्माचार्यलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

National Life

काठमाडौं कलंकी डेरा गरी बस्ने ती किशोरीलाई राकेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कमलादीबाट पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया