क्रिसमस मनाउन फार्महाउस पुगेका सलमानलाई टोक्यो सर्पले
प्रकाशित मिति
२०७८ पुष ११ गते, आईतवार ०१:४९
११ पुस २०७८, काठमाडौँ : बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ । उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरियो । उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ । सलमान आफ्नो परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए ।
उपचारपछि अभिनेता पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किए । हाल उनको स्वास्थ्य स्थिति ठिक भएको बताइएको छ । सलमानको पनवेलको जुन इलाकामा सलमानको फार्म हाउस छ, त्यो पहाडी र वन क्षेत्रले घेरिएको छ । यो इलाकामा धेरैजसो सर्प र अजिंगर निस्किन्छन् ।
Related
Recent News
- सुपथ मूल्य पसलमा बढ्दै ग्राहकको आकर्षण, ४५ लाखभन्दा बढी छुट प्रदान
- त्रिपुरेश्वरमा बसमा आगलागी
- बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको तयारी
- भोटेकोशी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब जम्मा
- सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो
- नेप्सेको वेबसाइटमा प्राविधिक समस्या, शेयर कारोबार प्रभावित
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
- बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता
- हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
- आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया