• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार १२:१२

झापामा चट्याङ लागेर  बुधबार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

National Life

मृत्यु हुनेमा बारदर्शि गाउँपालिका—५ बस्ने ६० वर्षीय पर्शुराम पाठक रहेका छन् । त्यस्तै अर्का सोही ठाउँकै दुर्गाप्रसाद ओली घाइते भएका छन् ।घटनाका पाठकलाई सोहि अस्पतालले मृत घोषणा गरेको र ओलीको उपचार भैरहेको जानकारी आएको छ ।

उनीहरु दुवैजना ओलीको घरको बरण्डामा बसिरहेको अवस्थामा चट्याङको झड्का लागेर घाइते भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

घाइते भएको भन्ने खबर प्रहरी चौकी फुलाबारिमा प्राप्त हुनासाथ तत्काल प्रहरीको टोलि गई उनीहरुलाई उपचारको लागि बिएण्डसि हस्पिटल विर्तामोड तर्फ पठाइएको थियो ।

युस सम्बन्धमा कानुनी प्रकृया भइरहेको झापा प्रहरीले बताएको छ ।

प्रतिकृया