• १८ असोज २०८३, आइतबार
  • २ः११ राती

युरोपका १५ राष्ट्रले अफगानी नागरिकलाई शरण दिने

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०५:१८

२४ मंसिर, २०७८काठमाडौँ : युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकलाई शरण दिने भएका छन्। त्यसमध्ये जर्मनीले सबैभन्दा बढी अफगानीलाई स्वीकारेको छ।युरोपेली मुलुकहरु ४० हजार अफगानी नागरिकलाई पुर्नवास गर्न सहमत भएको अलजजीरामा खबर छ।

National Life

सबैभन्दा बढी जर्मनीले २५ हजार, नेदरल्याण्डले ३ हजार १ सय ५९, स्पेन र फ्रान्सले २५/२५ सय अफगानी शराणार्थी लिने भएका हुन्। बाँकी रहेको संख्या युरोपका अन्य मुलुकहरुले लिने एफपीले जनाएको छ।


अवैध ढंगले युरोप छिर्न थालेपछि शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालयले वैध ढंगले केही अफगानी नागरिकलाई स्वीकार्न युरोपेली मुलुकहरुलाई आग्रह गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया