• २१ असोज २०८३, बुधबार
  • ५ः०८ बिहान

विदेशी मुद्राको सटहीदर आज कति रहेको छ त ?

प्रकाशित मिति

२०७८ मंसिर १४ गते, मंगलवार ०२:१६

१४ मंसिर २०७८, काठमाडौं : आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८६ पैसा र बिक्रिदर १२० रुपैयाँ ४६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुुसार आज युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २५ पैसा र बिक्रिदर १३५ रुपैयाँ ९३ पैसा रहेको छ ।

National Life

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ र बिक्रिदर ९४ रुपैयाँ १० पैसा रहेको बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया