• ६ असोज २०८३, मंगलबार
  • ६ः२४ बिहान

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार १०:४८

फाइल फोटो
२९ कार्तिक, २०७८ काठमाडौँ : काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । साथै महाशाखाले प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज हिमपातको सम्भावाना रहेको जनाएको छ ।

National Life

त्यसैगरी आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले आज विहान जारी विज्ञप्तिमार्फत जानकारी गराएको छ।


हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया