• ४ असोज २०८३, आइतबार
  • ७ः४२ बेलुका

प्रहरीलाई धकेल्दै कानून व्यवसायी सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार १०:३९

२९ कार्तिक, २०७८ काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना सुरु गरेको छ । बाक्लो मात्रामा खटिएको सुरक्षाकर्मीलाई धकेल्दै कानून व्यवसायी सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा बसेका हुन् । हिजो आइतबार पनि उनीहरुले यसैगरी धर्ना दिएका थिए।

National Life

प्रहरीले अहिले माइकिङ गरिरहेको छ । अदालत परिसरमा हिजोभन्दा आज सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

प्रतिकृया