आज गुठी विधेयक फिर्ता हुदैे
प्रकाशित मिति
२०७६ असार १० गते, मंगलवार १०:३७
काठमाडौंः गएको वैशाख १७ गते संसद्मा दर्ता भएको गुठी विधेयक, आज फिर्ता हदैछ । सरोकारवाला समूदाय तथा अभियन्ताहरुको विरोधपछि आज फिर्ता गर्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको बताइएको छ ।
राष्ट्रियसभामा मन्त्री अर्यालको प्रस्तावमा सांसद्ले आफ्नो सहमति जनाएपछि विधेयक फिर्ता हुनेछ । संसद् नियमावली अनुसार विधेयक फिर्ता लिन सरकारले संसद्मा प्रस्ताव गर्नुपर्ने र त्यसलाई सम्बन्धित सदनको बहुमतबाट स्वीकृत हुनुपर्ने व्यवस्था रहेको छ ।

Related
Recent News
- कांग्रेसले १५औँ महाधिवेशनका लागि व्यवस्थापन समिति गर्यो गठन
- आईपीओ निष्कासनका लागि चार कम्पनीले मागे अनुमति
- साउनमा ७० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
- प्रधानमन्त्री बालेन शाहसँग भारतीय सेनाध्यक्ष सेठको शिष्टाचार भेट
- करदाता प्रोत्साहन कार्यक्रममा सहभागिता ५० गुणाले बढ्यो
- नेप्से १९ अंकले घट्यो, बजारमा बिक्री चाप
- अनलाइन व्यापार गर्न विभागमा अनिवार्य दर्ता हुनुपर्ने
- सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भयो : हर्कराज राई
- वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति गठन गर्न शाहीको माग
- दश वर्षपछि धनुषाका ५७ परिवारले पाए जग्गाधनी पुर्जा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेसले १५औँ महाधिवेशनका लागि व्यवस्थापन समिति गर्यो गठन
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल




प्रतिकृया