• २ भदौ २०८३, बुधबार
  • १२:४९ बिहान

चितवनमा कारागारभित्र एक जना कैदीको मृत्यु

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०४:२४


चितवनमा कारागारभित्र एक जना कैदीको मृत्यु भएको छ ।

शनिबार राति भरतपुर कारागारभित्र  बारा जिल्लाको कलैया नगरपालिकाका ५८ वर्षीय भरतबहादुर थापाको मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले बताए ।

Kamana Sewa

मृतक थापा विसं २०७४ मा जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थिए,उनलाई क्यान्सर रोगको सङ्क्रमण देखिएपछि एक महिना अघि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया