• २१ असोज २०८३, बुधबार
  • ८ः५५ बिहान

एमाले केन्द्रीय कमिटी बैठक सुरु, तीन दस्ताबेजमाथि छलफल हुने

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार १२:५८

८ असोज, २०७८ काठमाडौँ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ ।

National Life

यद्यपि कतिपय नेताहरुले बैठक अघि मात्र दस्तावेजहरु पाएका छन् ।साथै स्थायी कमिटीमा भएको छलफलका आधारमा प्रस्तावहरुमा संशोधन नभएकाले आजको बैठकमा त्यसबारे जानकारी गराइने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

प्रतिकृया