धादिङमा जिप दुर्घटना हुँदा पाँच जना को मृत्यु
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ०३:४७
धादिङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
शुक्रबार गल्छी गाँउपालिका-६ बाँझगाउँमा बा १८ च ९४०८ नम्बरको जिप दुर्घटना हुँदा सोही गाउँपालिकाको वडा नं.६ का २५ वर्षीया नानु तामाङ, ३० वर्षीया कान्छी भजुेल, ३८ वर्षीय सेते मिजार, २५ वर्षीय राजु रम्तेलको घटनास्थलमानै मृत्यु भएको र २१ वर्षीया समीक्षा अधिकारीको भने उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाइएको छ ।
उक्त दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । उनीहरूले स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको जनाएको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया