• २१ असोज २०८३, बुधबार
  • २ः५९ दिउँसो

पोखरामा रुखबाट खसेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०१:०२

पोखरामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

National Life

शुक्रबार बिहान पोखरा महानगरपालिका–२१ कृष्तीमा रुखमा चढेर घाँस काट्ने क्रममा खसेर ५२ वर्षीय शिव प्रसाद सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुवेदीलाई उपचारको लागि मेट्रोसिटी अस्पताल पु¥याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया