आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ११:०२
२१ जुनमा विश्वभर मनाइने आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।

संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा राखेको छ । योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ ।

सो दिवसको अवसरमा आज अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ ।
Related
Recent News
- नेप्से ८.३० अंकले घट्यो, कारोबार कति ?
- प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद् बैठक
- पूर्वसांसद लक्ष्मी महतो कारागार चलान
- प्राविधिक समस्याका कारण राष्ट्रिय सभा बैठक स्थगित
- स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई २३ अर्ब ४४ करोड रुपैयाँ गर्यो भुक्तानी
- हर्कराज राईको टिप्पणी : सरकारको सय दिने काम जनताले महसुस गर्न सकेनन्
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
- कोशीमा बजेट विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन
- एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो सुन
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया