• १९ असार २०८३, शुक्रबार
  • ६:११ बेलुका

धरिलो हतियार प्रहार गरी एक महिलाको हत्या

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार १०:५७

महोत्तरीको गौशालामा चोरी गर्नका आएका व्यक्तिले धरिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेका छन् ।

शुक्रबार बिहान ३ बजेतिर गौशाला नगरपालिका-१०, भरतपुरका विष्णुकुमार श्रेष्ठको घरमा नचिनेका व्यक्तिले चोरी गर्ने क्रममा श्रेष्ठकी २७ वर्षीया छोरी अन्जुकुमारी श्रेष्ठलाई धरिलो हतियार प्रहार गरी हत्या गरेको हो ।

Kamana Sewa

गम्भीर घाइते रहेकी श्रेष्ठको उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया