• १७ असोज २०८३, शनिबार
  • ९ः४९ राती

सुनको मूल्य गिरावट तोलामा कति ?

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार ०१:५५

९ भाद्र, २०७८ काठमाडौँ : नेपाली बजारमा सुनको मुल्य आज ३ सयले घटेको छ । हिजो प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९१ हजार ८ सय कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया