• २१ असोज २०८३, बुधबार
  • २ः५२ दिउँसो

   रौतहटमा रुखबाट खसेर एक बालकको मृत्यु  

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार १२:३९

रौतहटमा  रुखबाट खसेर एक बालकको मृत्यु भएको छ ।

National Life

सोमबार बेलुकी दुर्गा भगवती गाउँपालिका–५ मा  स्थानीय भैरव रामका १० वर्षीय छोरा दिपलाल रामको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालकको उपचारको क्रममा सरकारी अस्पताल गौरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चपुरले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया