• १६ असोज २०८३, शुक्रबार
  • ३ः४० राती

प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदै

प्रकाशित मिति

२०७८ श्रावण ३ गते, आईतवार ०६:२२

३ साउन, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै छन्। आइतबारको प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्। देउवालाई कांग्रेस र माओवादीका अतिरिक्त एमालेको माधव नेपाल पक्ष र जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले मतदान गर्दैछन् ।

National Life

प्रतिकृया