• ६ असोज २०८३, मंगलबार
  • ३ः४१ राती

राष्ट्रिय वाणिज्य बैंकको ‘८.५०५ आरबीबीएल डिबेन्चर २०८३’मा मागभन्दा बढि रकमको लागि आवेदन

प्रकाशित मिति

२०७८ जेष्ठ ३० गते, आईतवार ०३:४८

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको ‘८.५०५ आरबीबीएल डिबेन्चर २०८३’मा लगानीकर्ताको सहभागिता उल्लेख्य देखिएको छ ।

National Life

बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोडको ‘८.५०५ आरबीबीएल डिबेन्चर २०८३’मा ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र जेठ २८ गते बन्द भएको हो ।

प्रतिकृया