तीन महिनामा ९० हजार लाइसेन्स वितरण, सरकारलाई १९.८२ करोड राजस्व
प्रकाशित मिति
२०८३ असार ३२ गते, बिहीबार ०१:३९
३२ असार २०८३ काठमाडौं – यातायात व्यवस्था कार्यालयले पछिल्लो तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ। यस अवधिमा लाइसेन्स वितरणबाट राज्यकोषमा १९ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार तीन महिनामा कुल दुई लाख ३८ हजार लाइसेन्स छापिएकामध्ये ९० हजार सेवाग्राहीलाई वितरण गरिएको हो। हाल कार्यालयबाट दैनिक एक हजारदेखि एक हजार ८०० जनासम्मलाई सवारीचालक अनुमतिपत्र उपलब्ध गराइँदै आएको उनले जानकारी दिए।

कार्यालयले छपाइ र वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउँदै सेवाग्राहीलाई छिटो सेवा उपलब्ध गराउने प्रयास जारी रहेको जनाएको छ।

Related
Recent News
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
- नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
- विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
- नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
- ग्लोबल आईएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया