• ४ असोज २०८३, आइतबार
  • ३ः४० दिउँसो

वीरगञ्जका मेयर राजेशमान सिंहसँग धरौटी माग्ने अदालतको आदेश

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ०४:५०

१९ जेठ २०८३ काठमाडौं – जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहविरुद्ध दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

National Life

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार सिंहविरुद्ध लिखत कीर्तेसम्बन्धी र झुट्टा विवरण पेश गरेको आरोपमा दुई वटा मुद्दा दर्ता भएका छन्।

अदालतले लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ तथा झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया