• १ भदौ २०८३, मंगलबार
  • २:१२ बिहान

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति

२०८३ बैशाख २५ गते, शुक्रबार ०९:५६

२५ बैशाख २०८३ काठमाडौं- प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका कामकारबाही, समसामयिक राजनीतिक विषय तथा विभिन्न प्रशासनिक एजेन्डामाथि छलफल हुने जनाइएको छ।

Kamana Sewa

प्रतिकृया