बागमती प्रदेशमा आज सार्वजनिक बिदा
प्रकाशित मिति
२०८३ बैशाख २४ गते, बिहीबार ०९:३०
२४ बैशाख २०८३ काठमाडौं- बागमती प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले भाषा दिवसको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा दिएको हो।
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस मनाउने निर्णयअनुसार २०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्रमार्फत वैशाख २४ गते सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो। आज बागमती प्रदेशभर रहेका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा विद्यालय बन्द रहनेछन्।

बागमती प्रदेश सरकारले २०८० वैशाख २४ गतेदेखि प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी ऐन कार्यान्वयनमा ल्याएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने गरिएको छ।

Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया