• ३ साउन २०८३, आइतबार
  • ३:३४ बेलुका

नेप्सेमा सामान्य गिरावट, कति भयो कारोबार ?

प्रकाशित मिति

२०८३ बैशाख २३ गते, बुधबार ०३:१४

२३ बैशाख २०८३ काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य रूपमा घटेको छ । आज नेप्से १.६४ अंकले ओरालो लाग्दै २७११.२२ बिन्दुमा कायम भएको हो ।

आज ३३६ कम्पनीका ७१ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । उपसूचकतर्फ हेर्दा ५ वटा समूहका सूचक घटेका छन् भने ८ वटा उपसूचकमा सामान्य सुधार देखिएको छ ।

Kamana Sewa

बजारमा मिश्रित प्रवृत्ति देखिए पनि समग्रमा लगानीकर्ताको उत्साह मध्यम रहेको विश्लेषण गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया