• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

नेप्सेमा सुधार: ७.७३ अंकको वृद्धि, कारोबार ४ अर्ब ७३ करोड

प्रकाशित मिति

२०८३ बैशाख १४ गते, सोमबार ०३:०९

१४ बैशाख २०८३ काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७.७३ अंकले बढ्दै २७९६.४३ बिन्दुमा पुगेको छ। आज ३५१ कम्पनीका १ करोड ८ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका क्रममा विभिन्न उपसूचकहरूमा पनि सकारात्मक सुधार देखिएको छ। आज ८ उपसूचक हरियालीमा बन्द भएका छन्।
वाणिज्य बैंक समूह ०.६८ प्रतिशतले बढ्दा विकास बैंक समूह १.१४ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, फाइनान्स समूह ०.४२ प्रतिशत र होटल तथा पर्यटन समूह ०.९७ प्रतिशतले वृद्धि भएका छन्।

Kamana Sewa

समग्र बजारमा लगानीकर्ताको सक्रियता बढेसँगै नेप्सेमा सकारात्मक वातावरण देखिएको विश्लेषण गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया