शङ्कर अग्रवालका छोरा सुलभ अग्रवाललाई पनि लिग्यो नियन्त्रणमा
प्रकाशित मिति
२०८२ चैत्र २२ गते, आईतवार १२:५३
२२ चैत,२०८२ काठमाडौं – व्यवसायी सुलभ अग्रवाल लाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले उनलाई बयानका लागि नियन्त्रणमा लिएको जनाएको छ।
विभागका महानिर्देशक गजेन्द्र ठाकुर का अनुसार अग्रवालमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।

सुलभ अग्रवाल शङ्कर ग्रुप का सञ्चालक हुन्। यसअघि उनका बुवा शङ्कर अग्रवाललाई पनि विभागले शुक्रबार साँझ पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

Related
Recent News
- कर्णालीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको पुष्टि
- संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा
- रोमेरोको गोलमा अर्जेन्टिना फेरि अग्रतामा
- यस्तो छ आजको मौसम
- केप भर्डेले फेरि गर्यो पुनरागमन, अर्जेन्टिनाविरुद्ध २–२ को बराबरी
- अतिरिक्त समयमा मार्टिनेजको गोल, अर्जेन्टिना पुनः अग्रतामा
- अर्जेन्टिना–केप भर्डे खेल अतिरिक्त समयमा प्रवेश
- केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
- मेस्सीको शानदार गोलमा अर्जेन्टिना अघि, अन्तिम १६ नजिक
- नेप्से ८.३० अंकले घट्यो, कारोबार कति ?
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया