• ४ असोज २०८३, आइतबार
  • ३ः२१ दिउँसो

सेवा हाइड्रोले पनि आईपीओ निष्कासन गर्ने

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार ०९:४७

मंसिर २, २०८२ काठमाडौं— सेवा हाइड्रोपावर लिमिटेडले आगामी मंसिर २७ गते चौधौं वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ। कम्पनीका अनुसार साधारणसभा काठमाडौंको बानेश्वरस्थित रजिष्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।

National Life

सभामा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) जारी गर्ने प्रस्ताव प्रस्तुत गर्दै सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण पारित गर्ने तथा चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।

प्रतिकृया