• ४ साउन २०८३, सोमबार
  • ८:२६ बेलुका

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

प्रकाशित मिति

२०८२ श्रावण ३१ गते, शनिबार ०९:३५

श्रावण ३१,२०८२ काठमाडौं—नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल रमट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य बढाएको र डिजेल तथा मट्टितेलको मूल्य घटाएको जनाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ भन डिजेल मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया