देशभरको कारागारमा पुरुष क्षमताभन्दा ६७ प्रतिशत बढी, महिलाको अवस्था कस्तो छ ?
प्रकाशित मिति
२०८२ श्रावण २८ गते, बुधबार १२:११
श्रावण २८,२०८२ काठमाडौं —गृह मन्त्रालयका अनुसार नेपालका ७७ कारागारमध्ये पुरुष ब्लकमा क्षमताभन्दा औसत ६७ प्रतिशत बढी बन्दी छन्। पुरुष ब्लकको क्षमता १६ हजार ६२५ भए पनि हाल २७ हजार १६८ जना पुरुष बन्दी छन्। महिला ब्लक भने क्षमता २ हजार ५०१ को तुलनामा १ हजार ५५० मात्र भएकाले समस्या छैन।
असार मसान्तसम्म देशभर २८ हजार ७१८ जना थुनुवा र कैदी छन्, जसमा १ हजार ४२७ जना विदेशी नागरिक, ६६ जना ज्येष्ठ नागरिक र ६४ जना आश्रित बालबालिका छन्।
गृहमन्त्री रमेश लेखकले कैलाली कारागारको झडपपछि अवस्था सामान्य भएको र छानबिन प्रतिवेदन आएपछि कानुनी तथा व्यवस्थापकीय कदम चालिने बताएका छन्।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया