• ४ असोज २०८३, आइतबार
  • ११ः४० राती

आज प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रकाशित मिति

२०८२ असार ८ गते, आईतवार ११:०३

असार ८, २०८२ काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन नेप्से सो सेसनमा ०.१० अंकले घटेर २६२८.८१ विन्दुमा झरेको छ।

National Life

आइतबार प्रि ओपन सेसनमा ४७ स्टकको १३१ पटकको कारोबारमा ३ करोड २१ लाख १६ हजार ३१९ रुपैयाँ २० पैसाबराबरको ६० हजार ८०९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रतिकृया