• ३ असोज २०८३, शनिबार
  • ३ः०१ दिउँसो

चितवनमा बस र ईभी माइक्रो ठोक्कियो, सात जनाको मृत्यु

प्रकाशित मिति

२०८२ असार ७ गते, शनिबार ०१:४३

असार ७, २०८२ काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको  देडुवामा स र ईभी माइक्रो ठोक्किदा ७ जनाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार शनिबार बिहान धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको इभि माइक्रो ठक्किँदा दुर्घटना भएको हो ।

National Life

घाइते १८ जनाको हाल चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ  ।

प्रतिकृया