• ५ असोज २०८३, सोमबार
  • ६ः३८ बिहान

आईपीओ निष्काशनको तयारीमा स्यार्पु पावर कम्पनी

प्रकाशित मिति

२०८२ असार ४ गते, बुधबार १०:२७

असार ४, २०८२ काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा यही असार २६ गते बिहान ११ बजेका लागि बोलाएको हो ।

National Life

साधारणसभा रुकुम पश्चिम स्थीत कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ । सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने र सार्वजनिक निष्काशनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोहि साधारणसभाले गर्ने बताइएको छ ।

प्रतिकृया