• ५ असोज २०८३, सोमबार
  • ८ः१७ बिहान

प्रि ओपन सेसनमा ३.१० अंकले घट्यो नेप्से

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार ११:२४

काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१० अंकले बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ११.९७ अंकले घटेर २६४६.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१० अंकले घटेर २६४३.८५ विन्दुमा पुगेको छ।

National Life

बिहीबार प्रि ओपन सेसनमा ३६ स्टकको ३ करोड ८७ लाख ६४ हजारु रुपैयाँको सेयर खरिदबिक्री भएको हो ।

प्रतिकृया