• ४ असोज २०८३, आइतबार
  • १ः०४ राती

उपप्रधानमन्त्री सिंह : “देशमा केही भएन” भन्ने फेसनजस्तै भयो

प्रकाशित मिति

२०८२ जेष्ठ १० गते, शनिबार ०५:१९

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले “देशमा केही भएन” भन्ने भ्रम फैलाउने प्रवृत्ति फेसनजस्तै भएको बताएका छन्।

National Life

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौँ महानगर समितिको प्रथम अधिवेशनमा बोल्दै उनले प्रजातन्त्रले दिएको अभिव्यक्ति स्वतन्त्रता र अधिकारको संरक्षण सबैको जिम्मेवारी भएको बताए।

उनले नकारात्मक कुरा मात्र प्रचार गरेर प्रजातन्त्रका उपलब्धिहरूको अवमूल्यन गर्न नहुने स्पष्ट पारे। “संघर्ष र बलिदानबाट प्राप्त अधिकारलाई सुरक्षित राख्दै अगाडि बढ्नु हाम्रो कर्तव्य हो,” उपप्रधानमन्त्री सिंहको भनाइ थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया