• ३ असोज २०८३, शनिबार
  • ४ः१० बेलुका

नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

प्रकाशित मिति

२०८२ जेष्ठ ७ गते, बुधबार ११:२१

काठमानडौं – नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आजै सपथ तथा पदभार सम्हाल्ने कार्यक्रम रहेको छ। आज उनले सर्वोच्च अदालतका प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतबाट सपथ लिने कार्यक्रम रहेको जनाएको छ।

National Life

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएका हुन । सपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र प्रस्थान गरेका छन् ।

प्रतिकृया