नेप्सेमा उच्च गिरावट, ६ अर्ब ३२ करोडको कारोबार
प्रकाशित मिति
२०८१ चैत्र १० गते, आईतवार ०३:४५

चैत्र १०, २०८१ काठमाडौँ: साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि नै ओरालो लागेको नेप्से आज अन्तिम समयमा ५३.०४ अंकले घट्दै २६ सय १६ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कुल ३ सय १७ कम्पनीका १ करोड २३ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ३२ करोड १ लाख ४१ हजार नाघेको छ ।
आव कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् । यस्तै आज कारोबारमा आएकामध्ये २ सय ३० कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १३ कम्पनीको सेयरमूल्य मात्रै बढेको छ ।
आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ४२ करोड माथिको कारोबार भएको छ ।
Related
Recent News
- चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
- सभामुख घिमिरेले १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा भोलिपल्ट नै ऐन जारी गर्न सकिने बताउनु भएको छ, सडक छाड्दैनौंः लक्ष्मीकिशोर सुवेदी
- ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी
- एनआरएनएका अग्रजहरुले अहिलेको समस्याको निकास निकालि विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल
- सुनको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश मुसलमानको इजलासमा
- आज तीन संसदीय समितिको बैठक बस्दै
- कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगे
- ब्राजिलियन लिजेण्ड फुटबलर रोबर्टो कार्लोस काठमाडौँमा
Crime
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
- जलेश्वर मालपोतका नासु, खरिदार र लेखापढी व्यवसायीविरुद्ध मुद्धा दायर
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया