नाडाले गर्यो प्रादेशिक एसोसिएसनसँग अन्तरक्रिया
प्रकाशित मिति
२०८१ मंसिर २५ गते, मंगलवार ०१:०४
मंसिर २५, २०८१ काठमाडौँ: अटो मोबाइल एसोसिएसनले प्रादेशिक एसोसिएसनका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन, चितवन अटोमोबाइल्स एसोसिएसन र प्रादेशिक एसोसिएसनका अध्यक्षहरू बीच चितवनको जगपुरमा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा बृहत् अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, नाडाका निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, महासचिव सुरेन्द्रकुमार उप्रेतीसहितका प्रतिनिधिले अटोमोबाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा विशेष चर्चा गरे ।
यस किसिमका छलफलले नाडा र नाडा प्रदेश एसोसिएसनहरू बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुँदै जाने विश्वास नाडाले लिएको छ ।
Related
Recent News
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
- सिंहदरबारमा विपक्षी दलको बैठक- तत्काल संसद बोलाउन दबाब दिने निर्णय
प्रतिकृया