• २ असार २०८१, शनिबार
  • 2:16 am

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

प्रकाशित मिति

२४ जेष्ठ २०८१, बिहीबार ०८:४९

जेठ २४, २०८१ काठमाडौँ: संघीय संसद्को राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझावमा छलफल हुनेछ । समितिले छलफलका लागि वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारीलाई बोलाएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिकृया