• ६ असोज २०८३, मंगलबार
  • १०ः०८ बिहान

सभामुख घिमिरे आज स्वदेश फर्किँदै

प्रकाशित मिति

२०८० चैत्र १६ गते, शुक्रबार ०८:२५

चैत्र १६, २०८० काठमाडौँ: जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किदैछ।

National Life

टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आयरल्याण्डमा रहँदा सभामुख घिमिरेले त्यहाँका सभामुख, राष्ट्रपतिलगायतसँग भेटवार्ता गरेका थिए ।

प्रतिकृया